Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच सम्झौता

नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच सम्झौता


  • 2.5K
    Shares

    नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच सम्झौता
    images

    काठमाडौं । नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपाल बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    सो सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के.सी.तथा जीवन बीमक संघ नेपालका तर्फबाट संघका अध्यक्ष पोषक राज पौडेलले हस्ताक्षर गरेका हुन् ।

    सम्झौताले बैंक तथा बीमा क्षेत्र बीच आपसी समन्वय स्थापना गरी एक आपसमा तथ्याङ्कहरु, सूचना तथा जानकारीहरु आदान प्रदान गर्ने, नीतिगत तहका विषयहरुमा अध्ययन अनुसन्धान गर्ने तथा पारस्पारिक लाभका विषयहरुको पहिचान गरी अघि बढ्ने लक्ष्य कम्पनीले लिएको छ ।

     

    प्रकाशित मिति :आषाढ २१ २०८० बिहिवार - १६:२६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij