Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

सांग्रिला डेभलपमेन्ट बैंकको ४० हजार २०० कित्ता संस्थापक शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको ४० हजार २०० कित्ता संस्थापक शेयर बिक्रीमा


  • 2.9K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकको ४० हजार २०० कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक तर्फको ४० हजार २०० कित्ता संस्थापक शेयर असार २० गतेदेखि बिक्रीमा ल्याएको छ । 

    कम्पनीले शिव लाल भण्डारीको नाममा रहेको १२ हजार २०० र गोबर्धन ढकालको नाममा रहेको २८ हजार कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

     

    प्रकाशित मिति :आषाढ २० २०८० बुधवार - १७:०७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij