Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्


  • 2.0K
    Shares

    आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्
    images
     

    काठमाडौँ । आज असार २० गते बुधबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ ।

    समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो तरकारी महङ्गिदै गएको छ । बर्षासँगै बजारमा गोलभेडादेखि सागसम्मको मूल्य बढेको हो । आज ठुलो गोलभेडाको औसत मूल्य ८४ रुपैयाँ पुगेको छ भने लोकल गोलभेडा १३ रुपैयाँ ७५ पैसा, टनेल गोलभेडा ३५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो अलाु ३४ रुपैयाँ ५० पैसा, लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ९ रुपैयाँ ६० पैसा, स्थानीय काउली र भन्टा ५५ रुपैयाँ, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    त्यस्तै, ब्रोकाउली ५६ रुपैयाँ ६७ पैसा, घिरौला ९५ रुपैयाँ, चिचिण्डो र झिगूनी ६५ रुपैयाँ, कन्य च्याउ १५४ रुपैयाँ, डल्ले च्याउ २९६ रुपैयाँ, कुरीलो २३३ रुपैयाँ ३३ पैसा, रायोको साग, पालूगो साग, हरियो प्याज, चकुन्दुर र हरियो लसुन ८६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २६५ रुपैयाँ र पुदीना १६५ रुपैयाँ तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    प्रकाशित मिति :आषाढ २० २०८० बुधवार - ०९:१५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij