Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनआईसी एशिया बैंकका ग्राहकले ‘लेट मि इन’ मा १० प्रतिशतसम्म छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले ‘लेट मि इन’ मा १० प्रतिशतसम्म छुट पाउने


  • 2.0K
    Shares

    एनआईसी एशिया बैंकका ग्राहकले ‘लेट मि इन’ मा १० प्रतिशतसम्म छुट पाउने

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले काठमाडौंस्थित नयाँ बानेश्वर र महाराजगञ्जमा सञ्चालित कोरियन स्किन हस्पिटल ‘लेट मि इन’ले प्रवाह गर्ने सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

    छुट सम्बन्धी समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख विमल लम्साल र हस्पिटलको तर्फबाट निर्देशकमा दोङ सुले हस्ताक्षर गरे ।

    उक्त सम्झौताअनुसार बैंकका मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोगकता ग्राहकले फाइदा लिन सक्ने विश्वास बैंकको छ ।

    हस्पिटलले प्रवाह गर्ने सबै प्रकारका फेसियल र उपचारमा यो छुट उपलब्ध हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

    प्रकाशित मिति :आषाढ १८ २०८० सोमवार - १६:२४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij