Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

यी सात कम्पनीका आठ औषधि माथि सरकारले लगायो प्रतिबन्ध, प्रयोग गर्ने नहुने यो हो कारण 

यी सात कम्पनीका आठ औषधि माथि सरकारले लगायो प्रतिबन्ध, प्रयोग गर्ने नहुने यो हो कारण 

  • 6.2K
    Shares

    • images
    यी सात कम्पनीका आठ औषधि माथि सरकारले लगायो प्रतिबन्ध, प्रयोग गर्ने नहुने यो हो कारण 

    काठमाडौं । सरकारले विभिन्न सातवटा औषधि उत्पादक कम्पनीका आठ ब्रान्ड औषधिमाथि बिक्रीवितरण प्रतिबन्ध लगाएको छ।

    ती कम्पनीका विभिन्न आठ ब्रान्डका औषधि कमसल रहेको पाइएपछि औषधि व्यवस्था विभागले बिक्री वितरणमा रोक लगाउँदै बजारबाट तुरुन्त फिर्ता गर्न भनेको छ।

    राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा बाराको प्राइम फर्मासिटिकल्स प्राली, वीरगन्जको भाष्कर हर्बसिटिकल्स, भक्तपुरको सिटीएल फर्मासिटिकल्स, बाराको म्याग्‍नस फर्मा, मोरङको एमटेक मेड प्राली, रुपन्देहीको बायोगेन रिमेडिज प्राली, बाराको आर्या फर्मा ल्याबका ती औषधि तोकेको मापदण्डविपरीतका न्युन गुणस्तर पाइएको हो।

    mmm.jpg

    प्रकाशित मिति :फाल्गुण १३ २०७७ बिहिवार - १४:३२:५६ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij