Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची


  • 1.8K
    Shares

    तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची
    images
    काठमाडौँ । आज असार १७ गते आइबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ ।
     
    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज ठुलो गोलभेडा (नेपाली), स्थानीय काउली, डल्लो भन्टा, चिचिण्डो, स्कुस, ब्रोकाउली र जिरीको साग प्रतिकेजी ५५ रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ ३३ पैसा, टनेल सानो गोलभेडा २८ रुपैयाँ ७५ पैसा, रातो आलु, हरियो खुर्सानी, तोरीको साग, लाम्चो हरियो फर्सी, राचो मूला र लाम्चो भन्टा प्रतिकेजी ४५ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु, रुख कटहर र पाकेको फर्सी ३५ रुपैयाँ, भारतीय सुकेको प्याज ४९ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ तोकिएको छ ।
     
    लोकल नासपाती, हरियो तरबुजा र दसहरी आँप ८५ रुपैयाँ, कन्य च्याउ १६३ रुपैयाँ ३३ पैसा, डल्ले च्याउ २६३ रुपैयाँ ३३ पैसा, कुरीलो २२५ रुपैयाँ, सेलरी र पुदीना १३५ रुपैयाँ, पार्सले ३१० रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ ३२५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, अनार ३९० रुपैयाँ, हरियो अंगुर ३९० रुपैयाँ, कालो अंगुर ५६५ रुपैयाँ, मौसम २३५ रुपैयाँ, लोकल लिच्ची ११० रुपैयाँ, किवि ८७५ रुपैयाँ, आभोकाडो ६५० रुपैयाँ र अकबरे खुर्सानी १७६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    प्रकाशित मिति :आषाढ १७ २०८० आइतवार - ०९:२०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij