Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

माछालाई करेन्ट लगाउन खोज्दा आफ्नै ज्यान गयो

माछालाई करेन्ट लगाउन खोज्दा आफ्नै ज्यान गयो


  • 6.4K
    Shares

    • images
    माछालाई करेन्ट लगाउन खोज्दा आफ्नै ज्यान गयो

    खोटाङ । खोटाङ साकेला गाँउपालिका-४ मात्तिममा माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ । स्थानीय ३७ बर्षीय निर कुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

    रावाबेसी गाँउपालिका-१ मा पर्ने रावा खोलामा निर कुमारले करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लगाएका थिए । सो करेन्ट आफैंलाई लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १३ २०७७ बिहिवार - १३:२९:३० बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij