Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्


  • 1.9K
    Shares

    आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्
    images
    काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

    सार्वजनिक मूल्यसूची अनुसार लोकल गाँजर प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ, भारतीय प्याज सुकेको ४४, घिउ सिमी लोकल १००, कुरिलो २००, काउली स्थानीय प्रतिकेजी ४० रुपैयाँ , आलु रातो ४३, नेपाली गोलभेँडा ठूलो ५०, टनेल गोलभेडा सानो २५, लौका ७० रुपैयाँ तोकिएको छ ।

    त्यस्तै, अनार ३८० रुपैयाँ, एभोकाडो ६०० रुपैयाँ, मालदह आँप ७० रुपैयाँ, अंगुर कालो ५२०, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३१५, ताजा माछा (मुङ्ग्री) ३२० रुपैयाँ तोकिएको छ । 

    प्रकाशित मिति :आषाढ १५ २०८० शुक्रवार - ०९:५२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij