Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची


  • 1.9K
    Shares

    तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची
    images
    काठमाडौँ । आज असार १४ गते विहीबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज विहीबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ ।
     
    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज विहीबार गोलभेडा ठूलो (नेपाली) प्रतिकेजी ६५ रुपैयाँ, गोलभेडा सानो (लोकल) प्रतिकेजी १७ रुपैयाँ ५० पैसा, आलु रातो (भारतीय) प्रतिकेजी ३५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ३४ रुपैयाँ ६७ पैसा, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ६५ रुपैयाँ तोकिएको छ ।
     
    त्यस्तै ,मौसम प्रतिकेजी १९० रुपैयाँ, जुनार प्रतिकेजी २१० रुपैयाँ, भुई कटहर प्रतिकेजी १९० रुपैयाँ, काक्रो (लोकल) प्रतिकेजी ७२ रुपैया, आभोकाडो प्रतिकेजी ६५० रुपैयाँ , मेवा (भारतीय) प्रतिकेजी १४० रुपैयाँ तोकिएको छ । 

    विस्तृतमा हेुर्नस् 

    प्रकाशित मिति :आषाढ १४ २०८० बिहिवार - ०९:४७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij