Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

भोलि बिदाका दिन समेत कामना सेवा विकास बैंकले सेवा प्रदान गर्ने

भोलि बिदाका दिन समेत कामना सेवा विकास बैंकले सेवा प्रदान गर्ने


  • 2.5K
    Shares

    भोलि बिदाका दिन समेत कामना सेवा विकास बैंकले सेवा प्रदान गर्ने

    काठमाडौं । कामना सेवा विकास बैंकले भोलि (असार १४ गते) सार्वजनिक बिदाका दिन समेत बैंकिङ्क सेवा प्रदान गर्ने भएको छ ।

    कम्पनीले एक सूचना प्रकाशित गर्दै कम्पनीले आफ्ना सम्पूर्ण शाखा बिहान १० बजेदेखि २ बजेसम्म संचालन गर्ने भएको हो । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले उक्त सेवा प्रदान गर्न लागेको हो ।

    सरकारले भोलि देशभर इस्लाम धर्मालम्बीहरुको पर्व बकर (ईद उल उजहा) को अवसरमा सार्वजनिक बिदा दिएको छ ।

    image-241-1536x1536.png

     

    प्रकाशित मिति :आषाढ १३ २०८० बुधवार - १५:४७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij