Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

असार १५ गते पनि सार्वजनिक बिदा

असार १५ गते पनि सार्वजनिक बिदा


  • 13.2K
    Shares

    असार १५ गते पनि सार्वजनिक बिदा

    सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने भएको छ ।

    राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते कर्णाली प्रदेशको जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

    २०७९ चैत २९ मा बसेको मन्त्रिपरिषद्को बैठकले १५ असारमा धान दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको कानून मन्त्रालयका प्रवक्ता एवम् उपसचिव निधिराज न्यौपानेले जानकारी दिए ।

     

    प्रकाशित मिति :आषाढ १२ २०८० मंगलवार - १६:४१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij