Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

भारतको ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

भारतको ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु


  • 2.5K
    Shares

    • images
    भारतको ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु
    images

    काठमाडौं । भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । आठ यात्रु गम्भीर घाइते भएका छन् ।

    सामाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो । ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ ।

    ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३(३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

     

    प्रकाशित मिति :आषाढ ११ २०८० सोमवार - १०:१२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij