Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आज काठमाडौँमा माछा,अनार, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?

आज काठमाडौँमा माछा,अनार, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?


  • 2.7K
    Shares

    आज काठमाडौँमा माछा,अनार, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?
    images
    काठमाडौँ  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज  सोमबार ठुलो गोलभेडा ठूलो (नेपाली) ४५ रुपैयाँ, टनेल गोलभेडा ११ रुपैयाँ ६० पैसा, आलु रातो ४३ रुपैयाँ ५० पैसा, आलु सेतो ३४ रुपैयाँ ५० पैसा गाजर (लोकल) ८६ रुपैयाँ ६७ पैसा,टाटे सिमी ९५ रुपैयाँ, तितो करेला ६५ रुपैयाँ तोकिएको छ ।
     
    त्यस्तै, कागती १६४ रुपैयाँ, अनार ४२५ रुपैयाँ, आँप (मालदह) ६५ रुपैयाँ,आँप (दसहरी) ७५ रुपैयाँ,अंगुर (हरियो) ३९० रुपैयाँ, अंगुर (कालो) ५९० रुपैयाँ,मौसम १९० रुपैयाँ, भुई कटहर १९० रुपैयाँ, जुनार २१० रुपैयाँ , काक्रो (लोकल) ७० रुपैयाँ , रुख कटहर ३५ रुपैया आभोकाडो ६५० रुपैयाँ तोकिएको छ ।
     
    विस्तृतमा हेर्नुस् 
     

    प्रकाशित मिति :आषाढ ११ २०८० सोमवार - ०९:२६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij