Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची


  • 2.4K
    Shares

    तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची
    images
     

    काठमाडौँ । आज असार ८ गते शुक्रबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ ।

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज शुक्रबार लोकल बन्दा सबैभन्दा सस्तो ९ रुपैयाँ ६० पैसा पर्नेछ भने किवि सबैभन्दा महङ्गो रहेको छ । यो दिन कालीमाटीमा किविको मूल्य प्रतिकेजी ७५० रुपैयाँ रहेको छ । त्यस्तै, आभोकाडो प्रतिकेजी ६५० रुपैयाँ र टनेलको गोलभेडा सस्तो प्रतिकेजी १२ रुपैयाँ ८० पैसा तोकिएको छ ।

    त्यस्तै,सखरखण्ड ७५ रुपैयाँ, हरियो प्याज ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३२० रुपैयाँ, कुरीलो २७५ रुपैयाँ, न्यूरो ७६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ८६ रुपैयाँ ६७ पैसा र चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २३५ रुपैयाँ र पुदीना १३५ रुपैयाँ सेतो आलु ३४ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ४८ रुपैयाँ ८० पैसा, लोकल गाजर ११५ रुपैयाँ, स्थानीय काउली, तने बोडी र भिण्डी ८५ रुपैयाँ तोकिएको छ ।

    विस्तृतमा हेुर्नस् 

    प्रकाशित मिति :आषाढ ८ २०८० शुक्रवार - ०९:०७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij