२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य एक लाख ११ हजार, तेजावी सुनको मूल्य एक लाख १० हजार ४५० र चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ कायम भएको छ ।
यस्तै, हिजो चाँदीको कारोबार प्रतितोला १३ सय ८५ रुपैयाँमा भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij