Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?


  • 2.5K
    Shares

    आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?
    images
    काठमाडौँ । आज ६ गते बुधबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज बुधबार ठुलो गोलभेडा (नेपाली) ३९ रुपैयाँ , ठुलो गोलभेडा (भारतीय) ४० रुपैयाँ , गोलभेडा सानो (टनेल) १० रुपैयाँ ४० पैसा ,आलु रातो (भारतीय) ३५ रुपैयाँ , आलु रातो (मुडे) ३९ रुपैयाँ , गाजर (लोकल) १०५ रुपैयाँ , काउली स्थानिय ९० रुपैयाँ , तितो करेला ४५ रुपैयाँ , परवर (लोकल) ५५ रुपैयाँ , परवर (तराई) ४६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
     
    त्यस्तै, अनार ४२५ रुपैयाँ, कागती १६३ रुपैयाँ  ३३ पैसा, मालदह आँप  ७५ रुपैयाँ, दसहरी आँप  ७६ रुपैयाँ ६७ पैसा भुई कटहर १९० रुपैयाँ, मौसम  १९३ रुपैयाँ ३३ पैसा, जुनार २०५ रुपैयाँ, लोकल काक्रो १२५ रुपैयाँ, लोकल लिच्ची ११३ रुपैयाँ ३३ पैसा, किवि ६५० रुपैयाँ तोकिएको छ ।

     

    प्रकाशित मिति :आषाढ ६ २०८० बुधवार - ०९:२३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij