Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्


  • 2.3K
    Shares

    आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्
    images
    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ठुलो गालभेडा प्रतिकेजी ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ११ रुपैयाँ ८० पैसा, रातो आलु ४४ रुपैयाँ, रातो आलु (भारतीय), रातो मूला, हाइब्रीड सिमी, फर्सी, रायोको साग र हाइब्रीड काक्रो ३५ रुपैयाँ, मुडेको रातो आलु ३८ रुपैयाँ ६७ पैसा, सेतो आलु ३४ रुपैयाँ ३३ पैसा, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ २० पैसा, लोकल गाजर १०५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ५०० पैसा तोकिएको छ । 
     
    त्यस्तै, अनार ४२५ रुपैयाँ, मालदह आँप ७६ रुपैयाँ, दसहरी आँप ८६ रुपैयाँ ६७ पैसा, हरियो तरबुजा ४२ रुपैयाँ ५० पैसा र लोकल काक्रो १२० रुपैयाँ,कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३२४ रुपैयाँ, कुरीलो २८३ रुपैयाँ ३३ पैसा,फूजी स्याउ २९० रुपैयाँ, कागती १६२ रुपैयाँ ६७ पैसा तोकिएको छ । 
     
    विस्तृतमा हेर्नुस् 
     

    प्रकाशित मिति :आषाढ ५ २०८० मंगलवार - ०९:०६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij