Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

पब्जी गेम बन्द गर्न सरकारसँग सांसदको माग

पब्जी गेम बन्द गर्न सरकारसँग सांसदको माग


  • 3.4K
    Shares

    पब्जी गेम बन्द गर्न सरकारसँग सांसदको माग

    काठमाडौँ । लोसपा सांसद रामप्रकाश चौधरीले पब्जी गेम बन्द गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले पब्जी गेमका कारण बालबालिकाहरु बिग्रँदै गएको भन्दै तत्काल बन्द गर्न आग्रह गरेका हुन् ।

    ‘यो पब्जी गेम तुरुन्त बन्द गरियोस् । आज हाम्रा बालबालिका ठोकठोक, मारमार भन्दाभन्दै पागलजस्तो भएका छन् । त्यसैले यो पवजी गेम तुरुन्त बन्द गरियोस्’, सांसद चौधरीले संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

    प्रकाशित मिति :आषाढ ४ २०८० सोमवार - १२:३९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij