Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्


  • 2.0K
    Shares

    आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्
    images
    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ठुलो गोलभेडा (भारतीय), स्थानीय काउली, डल्लो भन्टा, तराई परवर, झिगूनी, भिण्डी, स्कूस, हरियो तरबुजा र भेडे खुर्सानी प्रतिकेजी ४५ रुपैयाँ, टनेल गोलभेडा ८ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ ३३ पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३३ रुपैयाँ ३३ पैसा, लोकल गाजर ११० रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ३३ पैसा तोकिएको छ । 
     
    त्यस्तै, तोरीको साग २५ रुपैयाँ, हरियो प्याज ८५ रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ, डल्ले च्याउ २७५ रुपैयाँ, कुरीलो २७५ रुपैयाँ, चुकुन्दर र ब्रोकाउली ७५ रुपैयाँ, सजिवन ८५ रुपैयाँ, पुदीना १३५ रुपैयाँ, तोफु ११५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, कागती १६६ रुपैयाँ ६७ पैसा, मालदह आँप ६५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १९० रुपैयाँ, लोकल क्रो ७५ रुपैयाँ, लोकल लिच्ची १३५ रुपैयाँ, किवि ५५० रुपैयाँ र आभोकाडो ६५० रुपैयाँ तोकिएको छ ।
     
    विस्तृतमा हेर्नुस् 
     

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - ०९:०३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij