Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

होण्डा साइनको आकर्षक अफर सार्वजनिक, केके छन् सुविधा ? 

होण्डा साइनको आकर्षक अफर सार्वजनिक, केके छन् सुविधा ? 


  • 1.7K
    Shares

    • images
    होण्डा साइनको आकर्षक अफर सार्वजनिक, केके छन् सुविधा ? 
    images

    काठमाडौँ । नेपालमै सर्बाधिक बिक्री हुने १२५ सिसिका मोटरबाइक, होण्डा साइनले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । 

    नेपालका लागि होण्डा मोटरबाइकको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले आफ्ना ग्राहक वर्गका लागि फेरी आकर्षक अफरहरू लिएर आएको जानकारी सार्वजनिक गरेको छ । 

    अब होण्डा साइन मोटरबाइक मात्रै १ प्रतिशत ब्याजदरमा किन्न पाइनेछ । साथै, सर्वाधिक माइलेजका कारण सधैँ उपभोक्ताहरूको रोजाइमा पर्न सफल होण्डा साइन बाइक खरिद गर्दा आकर्षक क्यासब्याक पनि पाइने भएको छ । कम्पनीका अनुसार यो बाइक खरिद गर्दा तुरुन्तै ४ हजार ५०० सम्मको ’क्यास ब्याक’ पनि पाउन सकिनेछ । 

    सो योजना जेठ १८ देखि असार १५ सम्म मात्र कायम रहने कम्पनीले जानकारी दिएको छ । आरामदायी र आकर्षक होण्डा साइनमा उपलब्ध यो अवसरले ग्राहकहरूलाई भरपुर फाइदा पुग्नेमा विश्वस्त रहेको कम्पनीको भनाइ छ । 

     

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - १२:१८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij