Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

के एल दुगड समुहद्वारा विश्व रक्तदाता दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न

के एल दुगड समुहद्वारा विश्व रक्तदाता दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न


  • 2.4K
    Shares

    के एल दुगड समुहद्वारा विश्व रक्तदाता दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । के एल दुगड समुहले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    उक्त समुह अन्तर्गतका काठमाडौं कर्पोरेट अफिस तथा बिराटनगर, बिरगन्ज र नेपालगन्जका कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त समुह अन्तर्गत कार्यरत कर्मचारीहरु द्वारा नै रक्तदान गरिएको थियो ।

    काठमाडौं, बिराटनगर, बिरगन्ज र नेपालगन्ज कार्यालय गरी कुल ११६ कर्मचारी द्वारा रक्तदान गरी ११६ पाइन्ट रगत सन्कलन गरिएको थियो । विश्व रक्तदाता दिवस २०२३ को मुख्य नारा “रगत दिनुहोस्, प्लाज्मा दिनुहोस्, जीवन बाँड्नुहोस्, बारम्बार बाँड्नुहोस्” मा केन्द्रित रही यस समुहले विश्व रक्तदाता दिवस रक्तदान गरी मनाएको थियो । यस के एल दुगड समुहले, यस्ता किसिमका सामाजिक कार्य बिगतमा पनि गर्दै आइरहेको र भविष्यमा पनि यस कार्यलाई निरन्तरता दिने कुरा व्यक्त गरेको छ ।

     

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - ११:१२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij