Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची


  • 2.5K
    Shares

    तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची
    images

    काठमाडौँ । आज असार १ गते शुक्रबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ ।

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज शुक्रबार ठुलो नेपाली गोलभेडा, लाम्चो भन्टा, तने बोडी, रातो मूला, सेतो आलु, चिचिण्डो, र लोकल घिउ सिमी प्रतिकेजी ३५ रुपैयाँ, लोकल सानो गोलभेडा ५ रुपैयाँ ८० पैसा, टनेल गोलभेडा प्रतिकेजी १० रुपैयाँ, रातो आलु ४२ रुपैयाँ ५० पैसा, लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली, मकै बोडी, हाइब्रीड घिउ सिमी, तराई परवर, झिगूनी र स्कूस, प्रतिकेजी ४५ रुपैयाँ तोकिएको छ । 

    त्यस्तै, लोकल बन्दा १२ रुपैयाँ ५० पैसा, डल्लो भन्टा र भिण्डी ५५ रुपैयाँ, मटरकोशा १५० रुपैयाँ, टाटे सिमी १४५ रुपैयाँ, तितो करेला ३२ रुपैयाँ ५० पैसा, भटमासकोशा १४६ रुपैयाँ ६७ पैसा, पालूगो र चमसूरको साग १०५ रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ तोकिएको छ । 

    विस्तृतमा हेुर्नस् 

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - ०९:०१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij