Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची


  • 2.4K
    Shares

    तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची
    images

    काठमाडौँ । आज ३२ गते बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । 

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज बिहीबार ठुलो गोलभेडा (भारतीय) प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा ,गोलभेडा सानो (लोकल) ६ रुपैयाँ ६० पैसा,आलु (रातो)  ४२ रुपैयाँ ५० पैसा, आलु रातो (मुडे) ३९ रुपैयाँ ३३ पैसा, गाजर (लोकल) ११५ रुपैयाँ तोकिएको छ । 

    त्यस्तै,अनार प्रतिकेजी ३९० रुपैया, कागती प्रतिकेजी १७० रुपैयाँ ,आँप (मालदह) प्रतिकेजी ७६ रुपैयाँ ,आँप (दसहरी) ७६ रुपैयाँ ६७ पैसा, मौसम प्रतिकेजी १७० रुपैयाँ, जुनार प्रतिकेजी २१० रुपैयाँ, भुई कटहर प्रतिगोटा १९० रुपैयाँ तोकिएको छ 

     विस्तृतमा हेर्नुस् 

    प्रकाशित मिति :जेठ ३२ २०८० बिहिवार - ०९:०७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij