Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

विश्वका १०० प्रेरणादायक महिलाको सूचीमा नेपालकी किशोरी सपना पनि

विश्वका १०० प्रेरणादायक महिलाको सूचीमा नेपालकी किशोरी सपना पनि


  • 9.2K
    Shares

    विश्वका  १०० प्रेरणादायक महिलाको सूचीमा नेपालकी किशोरी सपना पनि
    images

    काठमाडौं । बेलायती प्रसारण निगम (बीबीसी) ले २०२० का लागि छनोट गरेको विश्वका १०० प्रेरणादायक र प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी किशोरी पनि परेकी छिन् । 

    ​म्याग्दीको मंगला गाउँकी यी १८ वर्षीया किशोरी सपना रोका मगरको संस्थाले बेवारिस शवहरूलाई धार्मिक विधि पूरा गर्दै दाहसंस्कार गर्ने गरेको छ । 

    "अग्रगामी परिवर्तनका लागि फरक काम गर्दै आएका" प्रभावशाली महिलाहरूलाई वर्षेनी बीबीबीले यो सूचीमा समावेश गर्ने गर्छ । ​

    यो सूची​ फिनल्याण्डमा महिलामात्रै सम्मिलित गठबन्धन सरकारको नेतृत्व गर्ने सुन्ना मारिनदेखि चलचित्रकी नायिका मिसेल योहोसम्म सूचीकृत भएका छन्‌ । 

    प्रकाशित मिति :मंसिर ९ २०७७ मंगलवार - ११:३६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij