Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सेफ्स वर्गरमा १० प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सेफ्स वर्गरमा १० प्रतिशतसम्म छुट


  • 2.2K
    Shares

    मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सेफ्स वर्गरमा १० प्रतिशतसम्म छुट

    मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले सेफ्स वर्गरमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।

    बैंकले भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन सेफ्स बर्गरसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो।

    यस व्यवसायिक सम्झौतापछि बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले सेफ्स बर्गरका विभिन्न शाखाहरूमा फुड एण्ड बेभरेज सेवामा विशेष १० प्रतिशत छुट पाउन सक्ने बैंकको भनाइ छ।

    साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

    प्रकाशित मिति :जेठ ३१ २०८० बुधवार - ११:०२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij