Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्


  • 2.4K
    Shares

    आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्
    images

    कालीमाटी फलफूल तरकारी तथा बजार विकास समितिका अनुसार ठुलो गोलभेडा (नेपाली), लोकल घिउ सिमी र फर्सी प्रतिकेजी ३५ रुपैयाँ, ठुलो गोलभेडा (भारतीय), माछे खुर्सानी, हाइब्रीड काक्रो, हरियो तरबुजा, रायोको साग, हाइब्रीड सिमी र स्थानीय काउली ४५ रुपैयाँ, सानो गोलभेडा (लोकल) ८ रुपैयाँ ४० पैसा, सानो गोलभेडा (टनेल) १२ रुपैयाँ ४० पैसा, मुडेको रातो आलु ४० रुपैयाँ, रातो आलु ४२ रुपैयाँ ५० पैसा, सेतो आलु ३२ रुपैयाँ ३३ पैसा, लोकल गाजर ११६ रुपैयाँ, लोकल बन्दा ११ रुपैयाँ ८० पैसा, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, रातो मूला ३६ रुपैयाँ ६७ पैसा, तने बोडी ५६ रुपैयाँ, मकै बोडी र झिगूनी ४६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी ४० रुपैयाँ तोकिएको छ । 

    त्यस्तै, कागती १६२ रुपैयाँ ६७ पैसा, अनार ३९० रुपैयाँ, मालदह आँप ७५ रुपैयाँ, दसहरी आँप ७६ रुपैयाँ ६७ पैसा, कालो अंगुर २३५ रुपैयाँ र जुनार २१० रुपैयाँ,लोकल काक्रो ७६ रुपैयाँ, किवि ५५० रुपैयाँ, किवि र आभोकाडो ५५० रुपैयाँ, अदुवा २९२ रुपैयाँ, लोकल लिच्ची १४० रुपैयाँ, लिच्ची ९भारतीय० २७५ रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ, भेडे खुर्सानी ५५ रुपैयाँ तोकिएको छ । 

    प्रकाशित मिति :जेठ ३० २०८० मंगलवार - ०९:११:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij