Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एनआईसी एशियाको आजसम्म सेयर खरिद गर्नेले लाभांश पाउने

एनआईसी एशियाको आजसम्म सेयर खरिद गर्नेले लाभांश पाउने


  • 13.4K
    Shares

    एनआईसी एशियाको आजसम्म सेयर खरिद गर्नेले लाभांश पाउने

    आज सम्म कायम शेयरधनीले मात्र एनआईसी एशिया बैंकको लाभांश पाउने भएका छन् ।

    बैंकले साधारणसभा प्रायोजनका लागि मङ्सिर मङ्सिर १० गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएकाले ९ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन् । बैंकको साधारणसभा यही मङ्सिर २१ गते आइतबार बिहान ९ बजे बस्नेछ ।

    यस अघि बैंकले र्थिक बर्ष ७६/७७ बाट १९% बोनश शेयर र १% नगद लाभांश गरी कुल २०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

    प्रकाशित मिति :मंसिर ९ २०७७ मंगलवार - ११:२६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij