Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची

तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची


  • 2.4K
    Shares

    तरकारी तथा फलफूल किन्न जाँदै हुनुहुन्छ ? प्रतिकेजी कति रुपैयाँ पर्ला ? हेर्नुस् मूल्यसूची
    images
     

    काठमाडौँ । आज २९ गते सोमबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । 

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज सोमबार ठुलो गोलभेडा (भारतीय) प्रतिकेजी ५५ रुपैयाँ ,सानो लोकल (गोलभेडा) १० रुपैयाँ, सानो टनेल गोलभेडा १४ रुपैयाँ, रातो आलु ३९ रुपैयाँ, मुडेको आलु ३९ रुपैयाँ, सेतो आलु ३२ रुपैयाँ, गाजर (लोकल) ११६ रुपियाँ काउली (स्थानिय)५५ रुपियाँ रहेको छ । 

    त्यस्तै, अनार प्रतिकेजी  ३९० रुपैयाँ, कागती १७० रुपैयाँ, (मालदह)ं आँप ७५ रुपैयाँ र (दसहरी) आँप ७६ रुपैयाँ ६७ पैसा, मौसम १९० रुपैयाँ, जुनार २१० रुपैयाँ भुई कटहर १९० रुपैयाँ, किवि ५५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ  तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    प्रकाशित मिति :जेठ २९ २०८० सोमवार - ०९:०४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij