Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सामसुङले ल्याउँदैछ प्रिमियम सेगमेन्टको सबैभन्दा सस्तो स्मार्टफोन

सामसुङले ल्याउँदैछ प्रिमियम सेगमेन्टको सबैभन्दा सस्तो स्मार्टफोन


  • 2.6K
    Shares

    • images
    सामसुङले ल्याउँदैछ प्रिमियम सेगमेन्टको सबैभन्दा सस्तो स्मार्टफोन
    images

    काठमाडौं । सामसुङले चाँडै नै आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त फोन उक्त फोन Samsung Galaxy S23 FE को आधिकारिक लन्च हुनु अघि नै यसका केही विशेषताहरू बाहिरिएको छ ।

    सामसुङले सन् २०२१ जनवरीमा मा Samsung Galaxy S21 FE सार्वजनिक गरेको थियो । त्यसपछि ग्यालेक्सी S22 FE लाई पेश गरेको थिएन । केही रिर्पोटका अनुसार त्यसमा यो शृङ्खला रोकिएको दाबी गरिएको छ । तर आगामी फोनबारे केही कुरा खुलाइएको छ ।

    नयाँ फोनको बारेमा विस्तृत खुलाएको छैन तर रिपोर्टका अनुसार उक्त फोन अगस्ट वा सेप्टेम्बरमा लन्च गर्ने तयारी कम्पनीले गरेको छ । यो मोबाइलको पछाडिको प्यानलमा ५० एमपी क्यामेरा र ४५०० एमएएच ब्याट्री छ।

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १७:११:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij