२०८२ भाद्र २ गते सोमवार
नेपाल राष्ट्र बैंकले आज जेठ २८ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एककोे खरिदमा १३१ रूपैयाँ ६५ पैसा र बिक्री दर १३२ रूपैयाँ २५ पैसा, युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ६४ पैसा र बिक्री दर १४२ रूपैयाँ २९ पैसा, भारतीय रूपैयाँ एक सयको खरिदमा १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिदमा १६५ रूपैयाँ १० पैसा र बिक्री दर १६५ रूपैयाँ ८५ पैसा, कतारी रियालको मूल्य एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृतमा हेर्नुस्
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij