Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्

आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्


  • 2.2K
    Shares

    आज तरकारी र फलफूलको मूल्य कति ? विस्तृतमा हेर्नुहोस्
    images

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको आजको मूल्य सूची सार्वजनिक गरेको छ।समितिका अनुसार आज आइतबार ठुलो गोलभेडा (भारतीय) ५५ रुपैयाँ, लोकल सानो गोलभेडा १० रुपियाँ,  रातो आलु ४५ रुपैयाँ, मुडेको आलु ४० रुपियाँ ५०पैसा, लोकल गाजर ११५रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ३३ पैसा, स्थानीय काउली ५५ रुपियाँ, स्थानीय काउली९ज्यापु० ६५ रुपियाँ तोकिएको छ । 

    त्यस्तै, कागती १६६रुपियाँ ६७ पैसा, अनार ३९० रुपियाँ, आँप (मालदह) ८५ रुपियाँ, आँप (दसहरी) ९५ रुपिया, अगुर (हरियो)२२५ रुपियाँ ,तरबुजा ९हरियो०४५ रुपियाँ, मौसम १९० रुपियाँ,तोकिएको छ ।

    विस्तृतमा हेर्नुस
     

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - ०८:५०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij