Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

फेसबुकमा अनधिकृत पहुँच बनाई दुर्व्यवहार गरेको आरोपमा महिला पक्राउ

फेसबुकमा अनधिकृत पहुँच बनाई दुर्व्यवहार गरेको आरोपमा महिला पक्राउ


  • 1.8K
    Shares

    फेसबुकमा अनधिकृत पहुँच बनाई दुर्व्यवहार गरेको आरोपमा महिला पक्राउ

    काठमाडौं। सामाजिक सञ्जाल फेसबुक एकाउन्टमा अनधिकृत पहुँच बनाई अनलाइन मार्फत दुर्व्यवहार गरेको आरोपमा प्रहरीको साइबर ब्‍यूरोले एक महिलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा  स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ गिनिजडाँडा बस्‍ने ४२ वर्षीया ज्ञानु थापा रहेकी छिन्। उनलाई प्रहरीको साइबसर ब्‍यूरोले स्याङ्जाबाट पक्राउ गरेको हो।

    पक्राउ परेका उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतको आदेशले ७ दिन म्याद थप भई अनुसन्धान भइरहेकफ नेपाल प्रहरीको साइबर ब्‍यूरोका उप-निर्देशक पशुपति कुमार रायले बताए।

     

    प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार - १६:०७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij