Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज


  • 1.8K
    Shares

    लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

    काठमाडौँ । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको पाँचौं बैठक आज बस्दैछ। बैठक आज (शुक्रबार) बिहान ११:३० बजेदेखि सुरु हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए।

    दोस्रो अधिवेशनको पाँचौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ। शुक्रबार आउने नीति तथा कार्यक्रमका आधारमा लुम्बिनी प्रदेश सरकारले असार १ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनेछ।

    उत्पादनमा जोड र रोजगारी सिर्जना अहिलेको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता रहेको लुम्बिनी सरकारले जनाएको छ।

    प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार - ०९:३७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij