Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज जेठ २६ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज जेठ २६ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.2K
    Shares

    आज जेठ २६  गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आज जेठ २६ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एककोे खरिदमा १३१ रुपैयाँ ८१ पैसा र बिक्रीमा १३२ रुपैयाँ ४१ पैसा, युरोपियन युरो एकको खरिदमा १४१ रुपैयाँ ४३ पैसा र बिक्रीमा १४२ रुपैयाँ ८ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ४८ पैसा तोकिएको छ । 

    जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३४ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    26.jpg

    प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार - ०९:१८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij