Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको आँखाको मोतिविन्दुको शल्यक्रिया

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको आँखाको मोतिविन्दुको शल्यक्रिया


  • 1.9K
    Shares

    हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको आँखाको मोतिविन्दुको शल्यक्रिया
    images

    काठमाडौं । वरिष्ठ नेपाली हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा सोमबार उनको दाहिने आँखामा भएको मोबिन्दुको शल्यक्रिया गरिएको हो ।

    डा .सन्दुक रुइत, डा. रिता गुरुङ र डा.गोविन्द पौड्यालसहितको समूहले शल्यक्रिया गरेको हो ।

    शल्यक्रियापछि उनको आँखामा  प्रतिष्ठानमै उत्पादिन इन्ट्राकुलर लेन्स (मोतिविन्दु शल्यक्रियापछि राखिने लेन्स) राखिएको छ ।

    प्रकाशित मिति :जेठ २२ २०८० सोमवार - १७:२०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij