Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कार दुर्घटनामा उपप्रधानमन्त्री खड्काकी भाइबुहारी र गोरखाका अधिकारीको मृत्यु

कार दुर्घटनामा उपप्रधानमन्त्री खड्काकी भाइबुहारी र गोरखाका अधिकारीको मृत्यु


  • 2.8K
    Shares

    कार दुर्घटनामा उपप्रधानमन्त्री खड्काकी भाइबुहारी र गोरखाका अधिकारीको मृत्यु

    मंगलबार बाँकेमा भएको सवारी दुर्घटनामा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको मृत्यु भएको छ।

    सुर्खेततर्फ जाँदै गरेको उनीहरू सवार कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै मंगलबार बेलुका साढे चार बजेतिर नेपालगन्जबाट पूर्वतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो। पारिवारिक स्रोतका अनुसार खड्काकी बुहारी सञ्जु र कार चालक गोरखाको आँपपिपलका ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको छ।

    दुर्घटनापछि उनीहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगाएको थियोे। उनीहरूको उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। मृतक सञ्जु बुढा उपप्रधानमन्त्री खड्काका माइला भाइ डम्बर खड्काकी श्रीमती  हुन्।

    प्रकाशित मिति :जेठ १७ २०८० बुधवार - ०४:३२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij