२०८२ भाद्र २ गते सोमवार
नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ८३ पैसा र बिक्रीमा १३२ रुपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा तोकिएको छ ।
त्यस्तै, चाइनिज येन १ को खरिदमा १८ रुपैयाँ ६७ पैसा र बिक्रीमा १८ रुपैयाँ ७६ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
कुन देशको मुद्राको दर कति ?
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij