Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज जेठ ११ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज जेठ ११ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.3K
    Shares

    आज जेठ ११ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ९६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ५६ पैसा, युरोपियन युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ८८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६३ रुपैयाँ ३१ पैसा र बिक्रीमा १६४ रुपैयाँ ५ पैसा तोकिएको छ । 

    त्यस्तै, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ५३ पैसा र बिक्रीमा ९ रुपैयाँ ५७ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३५ पैसा तोकिएको छ । 

    कुन देशको मुद्राको दर कति ? 

    money 11.jpg

    प्रकाशित मिति :जेठ ११ २०८० बिहिवार - ०९:१८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij