Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज जेठ १० गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज जेठ १० गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.2K
    Shares

    आज जेठ १० गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आज जेठ १० गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ १९ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७९ पैसा, युरोपियन युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ४६ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ११ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६३ रुपैयाँ ७२ पैसा र बिक्रीमा १६४ रुपैयाँ ४७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदमा १४६ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४७ रुपैयाँ ३२ पैसा,रहेको छ ।

    यस्तै, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ७४ पैसा र बिक्रीमा १८ रुपैयाँ ८२ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ २५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।

    कुन देशको मुद्राको दर कति ?

    10 gate american dolar.jpg

    प्रकाशित मिति :जेठ १० २०८० बुधवार - ०९:२९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij