Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज जेठ ९ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज जेठ ९ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.0K
    Shares

    आज जेठ ९ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आज जेठ ९ गते मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ८३ पैसा, युरोपियन युरो एकको खरिदमा १४३ रुपैयाँ १० पैसा र बिक्रीमा १४३ रुपैयाँ ७५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६४ रुपैयाँ ५१ पैसा हेको छ।

    यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३१ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९८ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७५ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४२ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३० पैसा र बिक्रीमा ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।

    कुन देशको मुद्राको दर कति ?

    american dolar.jpg

    प्रकाशित मिति :जेठ ९ २०८० मंगलवार - १०:०१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij