Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

धनगढीमा २६ वर्षीया डाक्टर प्रशन्ना मृत फेला

धनगढीमा २६ वर्षीया डाक्टर प्रशन्ना मृत फेला


  • 4.7K
    Shares

    • images
    धनगढीमा २६ वर्षीया डाक्टर प्रशन्ना मृत फेला
    images

    धनगढीमा एक डाक्टर मृत फेला परेकी छन् । धनगढी उपमहानगरपालिका ५ हसनपुर निवासी २६ वर्षीय डाक्टर प्रशन्ना शाह मृत फेला परेकी हुन्। बिहिवार बिहान उनी आफ्नै घरमा मृत भेटिएकी थिइन।

    उनी आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ। शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा परेको हो। मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्।

    प्रकाशित मिति :जेठ ५ २०८० शुक्रवार - ११:०४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij