२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बिहिबार बैंकको १२।३५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार बैंकको ११ लाख १५ हजार ७३३ दशमलव ६६४८ कित्ता शेयर सूचीकृत गरेको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि शेयरधनीहरुले पाउनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij