Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आजको मौसम : यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना


  • 1.8K
    Shares

    आजको मौसम : यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। 

    आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू -भागमा चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना रहेको छ।

    राति भने कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू -भागका एक / दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।

     

    प्रकाशित मिति :जेठ ४ २०८० बिहिवार - ०५:१९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij