Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेपाल प्रहरीका २२ डीएसपी एसपीमा बढुवाको लागि सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका २२ डीएसपी एसपीमा बढुवाको लागि सिफारिस (सूचीसहित)


  • 2.3K
    Shares

    नेपाल प्रहरीका २२ डीएसपी एसपीमा बढुवाको लागि सिफारिस (सूचीसहित)
    images

    नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। 

    नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयका अनुसार शुक्रबार बसेको समितिको बैठकले २२ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको हो। बढुवा सिफारिसको सूचीमा पहिलो नम्बरमा डीएसपी गौतमकुमार केसी छन्। त्यसपछि क्रमशः डीएसपीहरू बसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की र गोविन्द पुरी छन्। 

    सूचीमा हेर्नुहोस्-

    11.jpg22.jpg

    प्रकाशित मिति :बैशाख ३० २०८० शनिवार - ०८:१३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij