Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुनको मुल्यमा भारी गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

सुनको मुल्यमा भारी गिरावट, आज कतिमा हुदैँछ कारोबार ?


  • 2.0K
    Shares

    सुनको मुल्यमा भारी गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

     शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा गिरावट आएको हो ।

    बिहीबार प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई शुक्रबार १ लाख १० हजार ८ सय रुपैयाँ पर्नेछ । यसैगरी १ लाख ११ हजार ५० रुपयाँ तोकिएको तेजावी सुनलाई आज १ लाख १० हजार २५० रुपैयाँ तोकिएको छ ।

    यता, चाँदीको मूल्य पनि प्रतितोला ७५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार हुँदै आएकोमा आज घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार हुने भएको हो । 



    प्रकाशित मिति :बैशाख २९ २०८० शुक्रवार - ११:०७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij