२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनी सचिवमा ईश्वर कुमार सेढाईंलाई नियुक्त गरेको छ ।
हिमालयन लाएफको बैशाख २६ गते बसेको संचालक समितिको बैठकले कम्पनी सचिवको जिम्मेवारी सेडाईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij