Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आन्दोलित कर्मचारीलाई वीर अस्पताल प्रशासनले वार्तामा बोलायो

आन्दोलित कर्मचारीलाई वीर अस्पताल प्रशासनले वार्तामा बोलायो


  • 8.5K
    Shares

    आन्दोलित कर्मचारीलाई वीर अस्पताल प्रशासनले वार्तामा बोलायो

    काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आन्दोलनरत चिकित्सकहरुलाई वार्तामा बोलाएको छ । निर्देशक केदारप्रसाद सेन्चुरीले वार्तामा उपस्थितिका लागि आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन् ।

    “उपरोक्त विषयमा यस चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका कर्मचारी संगठनद्वारा कर्मचारीहरुले नियमित तलब भत्ताका अतिरिक्त साविकदेखि प्राप्त गर्दै आइरहेको सेवा विस्तार भत्ता, औषधि खरिद खर्चलगायतका सुविधाहरु उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न मागहरु राखी गरिरहेको आन्दोलनलाई आपसी वार्ताको माध्यमबाट सकारात्मक टुंगोमा पुर्याउनका लागि देहायको मिति, स्थान र समयमा वार्ताको आयोजना गरिएकाले त्यहाँबाट एकजना प्रतिनिधिको उपस्थितिको लागि अनुरोध गर्दछु,” विज्ञप्तिमा भनिएको छ ।

     

    प्रकाशित मिति :मंसिर ८ २०७७ सोमवार - १४:३८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij