Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज वैशाख २६ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज वैशाख २६ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 1.9K
    Shares

    आज वैशाख २६ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आज वैशाख २६ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५८ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ २६ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३७ पैसा र बिक्री दर १६६रुपैयाँ १३ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    प्रकाशित मिति :बैशाख २६ २०८० मंगलवार - ०४:५६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij