Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

सिन्धुलीमा कार दुर्घटना हुँदा दुईको मृत्यु,एक गम्भीर घाइते

सिन्धुलीमा कार दुर्घटना हुँदा दुईको मृत्यु,एक गम्भीर घाइते


  • 2.5K
    Shares

    सिन्धुलीमा कार दुर्घटना हुँदा दुईको मृत्यु,एक गम्भीर घाइते

    काठमाडौँबाट बीपी राजमार्ग हुँदै झापातर्फ जाँदै गरेको कार आज बिहान सिन्धुलीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। आइतबार बिहान बा ८ च ५१३५ नम्बरको कार दुर्घटना परी घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ ।

    सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार विपि राजमार्ग अन्तरगत कमलामाई नगरपालिका– २ पिपलभन्ञ्याङमा सो कार २० मिटर तल खस्न पुगेको थियो । सो दुर्घटना पछि एक महिला र एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको हो  ।

    यसरी मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाई रहेका छन् ।

    प्रकाशित मिति :बैशाख १७ २०८० आइतवार - ०९:४०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij