Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कामना सेवा विकास बैंकको शेयर मुल्य समायोजन

कामना सेवा विकास बैंकको शेयर मुल्य समायोजन


  • 2.2K
    Shares

    कामना सेवा विकास बैंकको शेयर मुल्य समायोजन

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कामना सेवा विकास बैंकको शेयर मुल्य समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो ।

    बैंकको हिजो विबहीवार अन्तिम कारोबार मुल्य ३ सय रुपैयाँ ८० पैसाको आधारमा नेप्सेले ४.४१ प्रतिशत बोनश शेयर वितरणपछिको शेयरमूल्य समायोजन गरी २८८ रुपैयाँ १० पैसा कायम गरेको गरेको छ । आइतबार सोही मूल्यको आधारमा शेयर कारोबार खुल्नेछ ।

    प्रकाशित मिति :बैशाख १५ २०८० शुक्रवार - १६:२६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij